गृहपृष्ठ ∕ कर्पोरेट ∕ रामेछापमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न रामेछापमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न हेल्थ आवाज मंगलबार, २०७६ मंसीर ३ गते, १८:१८ मा प्रकाशित काठमाडौं—ओम समाज डेन्टल हस्पिटल र घिमिरे समाज नेपालको १३ औं स्थापना दिवसको उपलक्ष्यमा एक दिने निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । ३० कात्तिकमा रामेछापको मन्थलीस्थित भीमेश्वर रुद्र मा.वि. चिसापानीमा एक दिने शिविर सम्पन्न भएको हो । उक्त शिविरमा ओम समाज डेन्टल हस्पिटलका वरिष्ठ दन्त रोग विशेषज्ञ डा.सुभाष घिमिरे, चिकित्सकहरु डा.निशा थापा, डा. रोशन चौधरी, डा.निरज पौडेललगायतका बिरामीकोे दन्त परीक्षण गरेका थिए । शिविरमा मन्थली नगरपालिकाका मेयर रमेशकुमार बस्नेत, वडा नं.—८ का वडाध्यक्ष राजकुमार श्रेष्ठलगायतका व्यक्तिहरु समेत उपस्थित थिए । शिविरमा क्रममा आयोजित कार्यक्रममा बोल्दैं मन्थलीका मेयर बस्नेतले ओम समाज डेन्टल अस्पतालले लामो समयदेखि दन्त स्वास्थ सम्बधि जनचेतना फैलाउने काम गरेको भन्दैं बताए । उनले निःशुल्क शिविरमार्फत सबैको पहुँचमा दन्त उपचार पुर्याउने अस्पतालको प्रयासको प्रशंशा गरे । सो अवसरमा समाज डेन्टल हस्पिटलका वरिष्ठ दन्तरोग विशेषज्ञ डा.सुभाष घिमिरेले हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उपत्यकाभित्र बाहिर गरी वार्षिक ९ सयदेखि १ हजार स्थानमा निःशुल्क दन्त शिविर तथा दन्त स्वास्थमूलक कार्यक्रम गर्दै आइरहेको बताए । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी