गृहपृष्ठ ∕ कर्पोरेट ∕ बाल दिवसको अवसरमा इशानमा बाल चित्रकला प्रतियोगिता सम्पन्न बाल दिवसको अवसरमा इशानमा बाल चित्रकला प्रतियोगिता सम्पन्न हेल्थ आवाज बिहीबार, २०७६ मंसीर ५ गते, १५:३५ मा प्रकाशित काठमाडाैं-अन्तर्राष्ट्रिय बाल दिवसको अवसर पारेर इशान बाल तथा महिला अस्पतालमा बाल चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । बालवालिका मनोरञ्जन गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो । इशान बाल तथा महिला अस्पताल र एसआरएल ल्याबोटरीको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो । बालवालिकाको विभिन्न आधारभूत आवश्यकतामध्ये मनोरञ्जनात्मक क्षेत्र पनि एक हो भन्ने कुरालाई ध्यानमा राख्दै उक्त कार्यक्रम आयोजना गरिएको अस्पतालका निर्देशक डा. आरपी चौधरीले बताए । उनका अनुसार प्रतियोगितामा अस्पतालमा भर्ना भएका पेन्टिङ गर्न सक्ने बालबालिकाहरुलाई मात्रै सहभागी गराइएको थियो । प्रतियोगितामा सहभागी प्रतियोगीहरुलाई प्रथम तथा दोस्रो श्रेणीमा नछुट्याई हौसला प्रदान गर्ने उद्धेश्यका साथ प्रत्येकलाई उपहारस्वरुप चकलेट प्रदान गरिएको थियो । अस्पतालको यस्तो गतिविधिबाट बालबालिकासँगै अभिभावकसमेत प्रभावित भएका थिए । सन् १९५४ मा सर्वप्रथम युएनले बाल दिवसको अवधारणा ल्याएको थियो । बालवालिकाको आवश्यकता र अधिकारको सुनिश्चित गर्दै ल्याइएको उक्त आवधारणा त्यसयता भने क्रमिक रुपमा प्रत्येक राष्ट्रले अन्तर्राष्ट्रिय बाल दिवसको रुपमा मनाउदैं आइएको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फिन्तारा सोलुसन्स र ब्लु क्रस हस्पिटलबीच भुक्तानी सुविधा सम्झौता अल्फा केयरले सञ्चालनमा ल्यायो ‘अल्फा केयर डेन्टल’ क्लिनिक नर्भिक इन्टरनेशनल अस्पताल ३४ वर्षमा, ५० लाखले लिए सेवा ग्राण्डीमा ‘एकीकृत पुर्नस्थापना केन्द्र’ सञ्चालनमा आपतकालीन सेवाका लागि नर्भिकले ल्यायो निःशुल्क एम्बुलेन्स सेवा नेपाल मेडिकल कलेजको डाइरेक्टरमा डा. नुसरत जहाँ अन्सारी नियुक्त धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ३ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ सेती अंचल अस्पतालमा जन्मिनेबित्तिकै मर्ने शिशुको संख्या उच्च नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग स्वास्थ्यमा अनुदान बेथितीः कानुन बनाएर संरक्षण गरिदैं रुपन्देहीमा एकैदिन तीन जना कोरोना संक्रमितको मृत्यु विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी