गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ स्वास्थ्यमा समस्या देखिएपछि अनशनरत लक्ष्मण थारु अस्पताल भर्ना स्वास्थ्यमा समस्या देखिएपछि अनशनरत लक्ष्मण थारु अस्पताल भर्ना हेल्थ आवाज मंगलबार, २०७६ फागुन ६ गते, १०:३६ मा प्रकाशित धनगढी-सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फागुन १ गतेदेखि आमरण अनसनमा बसेका थरुहट थारुवान राष्ट्रिय मुक्ति मोर्चाका संयोजक लक्ष्मण थारु अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अनसनरत थारु सेती प्रादेशिक अस्पतालमा भर्ना भएका हुन् । सोमबार बेलुका ८ बजे अस्पताल भर्ना गरिएका नेता थारुलाई सेती प्रादेशिक अस्पतालको भिआइपी क्याविनमा राखिएको अस्पतालले जनाएको छ । सेती प्रादेशिक अस्पतालका इर्मेजेन्सी विभाग प्रमुख डा. जगदिश जोशीले लक्ष्मण थारु शारीरिक रुपमा निकै कमजोर रहेको र अन्य अवस्था भने सामान्य रहेको बताए । कैलाली १ बाट निर्वाचित सांसद रेशम चौधरीसहित ११ जनालाई रिहाइको माग गर्दै थरुहटले धनगढीमा अनशनसँगसँगै विरोध याली, कोणसभा, चक्काजाम लगायतका कार्यक्रमहरु पनि गरिरहेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा रोकिएको शैक्षिक जनशक्तिको पदपूर्ति… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ५ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो बाढी प्रभावित पशुपन्छीको उपचारका लागि कान्तिपुरले निःशुल्क औषधि उपलब्ध गराउने रसुवाको बाढीमा घाइते भएका ४१ जनाको ७ अस्पतालमा उपचार हुँदैं बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको ट्रमा सेन्टरमा उपचार हुँदै औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा