गृहपृष्ठ ∕ कर्पोरेट ∕ वौद्धमा ओम समाज डेन्टलको निःशुल्क दन्त शिविर वौद्धमा ओम समाज डेन्टलको निःशुल्क दन्त शिविर हेल्थ आवाज आईतबार, २०७६ फागुन २५ गते, १६:०२ मा प्रकाशित काठमाडौं—चाबहिलस्थित ओम समाज डेण्टल हस्पिटलले बौद्धस्थित जोन एकेडेमी स्कुलमा निःशुल्क दन्त शिविर सम्पन्न गरेको छ । हस्पिटलले सञ्चालन गरेको शिविरमा चार सय जना विद्यार्थीहरु तथा एक सय जना अभिभावकको निःशुल्क दन्त स्वास्थ्यको परीक्षण गरिएको थियो । शिविरमा दन्त रोग विशेषज्ञहरुले दाँत, मुख र गिजाको उपचार गरेका थिए । सबै विधार्थीलाई निःशुल्क ब्रस तथा मन्जन तथा आवश्यकताअनुसार औषधि पनि वितरण गरिएको थियो । शिविरमा दन्त रोगका केही बिरामीहरुलाई आवश्यकताअनुसार थप उपचारको लागि सल्लाह दिइएको अस्पतालले जनाएको छ । उक्त शिविरमा ओम समाज हस्पिटलका डा.सिजन श्रेष्ठ, हाइजनिष्ठ मनिषा बस्नेत, असिस्टेन्ट सावित्रा निरौला तथा सागर काफ्लेको टिमले शिविरको व्यवस्थापन गरको थियो । हस्पिटलले शिविरहरुमा सम्पूर्ण आर्थिक, मानव संसाधन र मोवाइल एम्बुलेन्स भ्यानको व्यवस्थापन निःशुल्क गर्दै आइरहेको छ । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नर्भिकमा गलब्लाडर स्टोन शल्यक्रिया सम्बन्धी निःशुल्क ओपीडी सञ्चालन हुने नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारणसभा सम्पन्न तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा क्षयरोगमुक्त नेपाल बनाउने नयाँ मोडलका परिकल्पनाकार खनाल किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ? जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला तीन दशकमा नर्भिक अस्पतालबाट २५ लाखभन्दा बढीले लिए सेवा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा क्षयरोगमुक्त नेपाल बनाउने नयाँ मोडलका परिकल्पनाकार खनाल किन आउँछ पसिना ? पसिना नआउनुको कारण के हो ?