गृहपृष्ठ ∕ कर्पोरेट ∕ घरघरमा पुगेरै नि:शुल्क दन्त सेवा दिंदै ओम समाज घरघरमा पुगेरै नि:शुल्क दन्त सेवा दिंदै ओम समाज हेल्थ आवाज आईतबार, २०७७ वैशाख ७ गते, १६:०० मा प्रकाशित काठमाडौँ – ओम समाज डेन्टल हस्पिटलले अत्याधुनिक उपकरण जडान गरिएको एम्बुलेन्सबाट सेवा सुरु गरेको छ । अस्पतालले लकडाउनको समयमा दाँतमा समस्या हुँदा त्यसको पीडा सहेर बस्न नपरोस भन्दै एम्बुलेन्सको सहायताले आइतबार देखि दन्त उपचार सेवा घरघरमा गएर निःशुल्क सेवाको सुरुवात गरेको हो । अस्पतालले आज मात्रै गैरीधारा, कपन, जोरपाटीको रुटमा ११ जना बिरामीलाई नि:शुल्क सेवा दिएको छ । अस्पतालका प्रशासनका प्रमुख अजय रेग्मीका अनुसार सामाजिक कार्यका लागि यो एउटा सानो प्रयास भएको भन्दै कोहि पनि दाँतको उपचारबाट बञ्चित हुन नपरोस्, कसैले पनि दुःख नपाउन्, अशक्त, ज्येष्ठ नागरिक वा अन्य कुनै रोगले हिँडडुल गर्न नसक्नेहरुलाई दाँत मुखको समस्याले अफ्ठ्यारो पारेको बेला घरमै गएर निःशुल्क आपतकालिन सेवाको व्यवस्था गरिएको हो । क्याटेगोरी : कर्पोरेट तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार एपोलो डाइग्नोष्टिक सेन्टरको ‘हेल्दी सेलिब्रेसन अफर’मा ४५ प्रतिशतसम्म छुट ३० औं वार्षिकोत्सव अवसरमा काठमाडौंमा नर्भिकको प्रभातफेरि वात्सल्यले निःशुल्क आई.यू.आई. र अल्ट्रासाउण्ड सेवा प्रदान गर्ने स्टार अस्पतालको निःशुल्क स्वास्थ्य शिविरमा ३०० जनाले लिए सेवा विश्व मधुमेह दिवसको अवसरमा क्रिष्टल डाइग्नोष्टिकमा विशेष छुट डेंगुमा बिरामीका लागि बरदान बन्दैं ‘स्मार्ट हेल्थ नेपाल एप’ धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ किन जरुरी छ पीआईसीसी/पोर्ट प्रयोगबारेको ज्ञान ? ३ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ४ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न ५ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार ६ स्वास्थ्य आपूर्तिमा कार्यालय प्रमुख फेरिए, ११ औं तहकालाई हटाएर १० औं तहकालाई जम्मेवारी ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी भेरी अस्पतालमा प्रभावकारी बन्दैं मुटु रोग उपचार विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी वीरमा निकालियो ११ वर्षदेखि आन्द्रामा अड्किएका लिची, आरु बखडा र लप्सीका दाना एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् बाँकेको नरैनापुरमा ४ जनाको मृत्यु, कारण खोज्दैं स्वास्थ्यकर्मी