२०८१ वैशाख ७, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्पोरेटस्टार हस्पिटलको चाडबाड लक्षित वृहत स्वास्थ्य शिविर

स्टार हस्पिटलको चाडबाड लक्षित वृहत स्वास्थ्य शिविर


ललितपुर—सानेपा ललितपुमा रहेको स्टार हस्पिटलले नेपालीहरुको घर आँगनमा आउँदै गरेको महान चाडलाई लक्षित गरी हस्पिटलमा यहि आउँदो असोज १ देखि १५ गतेसम्म वृहत निःशुल्क स्वास्थ्य परामर्श शिविरको आयोजना गर्न गइरहेको छ ।

जनरल फिजिसियन, मधुमेह, थाईरोईड तथा हार्मोन रोग, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, स्त्री तथा प्रसुती रोग, न्यूरो फिजिसियन तथा सर्जरी र हाडजोर्नी तथा नशा रोग सम्बन्धी सेवा उपलब्ध हुने स्वास्थ्य शिविरमा अस्पतालले आवश्यक ल्याब परिक्षण, भर्ना शुल्क र अपरेशन लगायतका सेवाहरुमा ५०% छुटका साथै औषधीमा १०% छुट प्रदान गर्ने जनाएको छ ।

साथै अस्पतालले सम्पूर्ण नेपालीहरुमा सुख, शान्ती, समृद्धि तथा सु–स्वास्थ्यको पनि कामना गरेको छ ।


क्याटेगोरी : कर्पोरेट



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ