गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ जाजरकोटमा चिकित्सकमाथि हातपात, तीन जना पक्राउ हेल्थ आवाज आईतबार, २०७७ वैशाख २१ गते, १०:१६ मा प्रकाशित सांकेतिक तस्विर जुम्ला—कर्णाली प्रदेशको जाजरकोट जिल्ला बारेकोट गाउँपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा कार्यरत चिकित्सक नवीन सहानीमाथि हातपात भएको छ । शनिबार हातपात गर्ने गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति चिकित्सक सहानीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले स्थानीय तिलक सिंह, चक्र बुढा र पदम नेपालीलाई पक्राउ गरेको हो । प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले चिकित्सक सहानीमाथि स्यानीय व्यक्तिले आक्रमण गरेपछि प्रहरीले पक्राउ गरेको जानकारी दिए । ‘मदिरा सेवन गरी होहल्ला गरेर घटना घटेको अनुमान गरिएको छ,’ उनले भने, ‘चिकित्सक माथि आक्रमण हुनुको कारण अनुसन्धान पछि खुल्नेछ ।’ आक्रमणबाट घाइते चिकित्सक सहानीले अनुहारमा दुई वटा टाँका लगाइएको बताए । चिकित्सक सहानी नेपाल सरकारको छात्रवृत्ति कोटामा अध्ययन गरेर सरकारसँगको करारनामाअनुसार दुई वर्षका लागि प्राथमिक केन्द्र लिम्सामा कार्यरत छन् । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने रणनीतिक अस्पताल जोड्ने झोलुङ्गे पुल निर्माण धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ : डा. अधिकारी वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी मेट्रो न्यूरोमा विशेषज्ञ सेवा विस्तार, थपिए डा. ज्ञानेन्द्रसहित तीन अनुभवी चिकित्सक युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ४८७ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु नेपाल भ्रमणमा आएका भारतीय एनेस्थेटिष्ट डा. चन्द्र मोहन सम्पर्कबिहीन चिकित्सा शिक्षा: सःशुल्कतर्फको दोस्रो पूर्व भर्ना सूची सार्वजनिक सुदूरपश्चिममा पोषण सुधारको विशेष अनुदान लगातार दोस्रो वर्ष पनि फ्रिज निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ : डा. अधिकारी वीर र ट्रमाका स्थायी चिकित्सकद्वारा शैक्षिक नाम पद नदिइएको भन्दैं न्याम्समा तालाबन्दी