गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेमाथि कारवाही गर्न कर्णालीका चिकित्सकको माग स्वास्थ्यकर्मीलाई कुटपिट गर्नेमाथि कारवाही गर्न कर्णालीका चिकित्सकको माग हेल्थ आवाज शुक्रबार, २०७८ जेठ १४ गते, १७:३१ मा प्रकाशित वीरेन्द्रनगर–नेपाल चिकित्सक संघ कर्णाली प्रदेश शाखा सुर्खेतले बाँकेको भेरी अस्पताल नेपालगञ्जमा भएको घटनाप्रति विरोध जनाएको छ । संघले शुक्रबार विज्ञप्ति जारी गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरुमाथि अमानवीय तत्वले कानुनी राज्यको धज्जी उडाउँदै गरेको कुटपिटको घटनाले मर्माहत भएको उल्लेख गरेको छ । नेपाल चिकित्सक संघ कर्णाली प्रदेशका अध्यक्ष डा. नवराज केसी र महासचिव केएन पौडेलद्वारा जारी विज्ञप्तीमा घटनाको निष्पक्ष छानविन गरी हदैसम्मको कारवाही गर्न माग गरिएको छ । ‘कोरोना महामारीमा स्वास्थ्यकर्मीहरुले आफ्नो ज्यानको प्रवाह नगरी स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वास्थ्यकर्मीहरुले सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अपराधको मुद्दा चलाएर हदैसम्मको कारवाहीको माग गर्दर्छौ ।’ क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वस्थ प्रदेश बनाउने अभियानमा गाउँ/सहर स्वस्थ बनाउन पैरवी कार्यक्रम असुरक्षित गर्भपतनले ज्यान जोखिममा बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउन प्रदेश सरकारसँग आग्रह अपाङ्गता भएका व्यक्तिका लागि स्वास्थ्य शिविर हुम्लामा २० प्रतिशत किशोरी १९ वर्ष नपुग्दै सुत्केरी योग शिविरमा पुगेको डा. खड्काको टोलीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा… धेरै पढिएका १ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा २ धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा ३ मेघाको मेगा प्रोजेक्टः साढे ३ अर्ब लगानीमा ‘नर्भिक एकीकृत क्यान्सर उपचार संस्थान’ ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ अतिरिक्त सचिवलाई मन्त्रालयमा थन्काएर स्वास्थ्य सेवा विभाग निमित्तका भरमा ६ कोशी अस्पतालमा छड्के : हाजिरी सरकारी अस्पतालमा, काम निजी क्लिनिकमा ७ चिकित्सा शिक्षा आयोगको उपाध्यक्षका लागि आवेदन माग TFN ट्रेण्डिङ ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता ३ अर्ब ८२ करोड लगानीमा अञ्चलपुरमा २०० शय्याको लुम्बिनी क्यान्सर अस्पताल बन्दै धूम्रपान त्याग अभियानमा नयाँ आशा : ‘निवार-भेरिनिकलाइन’ नेपाली बजारमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० सिट एमबीबीएस र ६० सिट बिडिएस पढाउन सुझाव कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा आजैंबाट राष्ट्रिय ट्रमा नीति निर्माण गर्न थालौं : डा. तोसिमा स्वास्थ्यमन्त्री मेहता र चिनियाँ स्वास्थ्यमन्त्री हाइचाओबीच भेटवार्ता