२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशआरटीपीसीआर मेसिनबाट कोरोना परीक्षण सुरु [फोटो फिचर]

आरटीपीसीआर मेसिनबाट कोरोना परीक्षण सुरु [फोटो फिचर]


धनगढी – संघीय सरकारले कोरोना परीक्षणका लागि पठाएको मेसिन जडान भई प्ररीक्षण सुरु भएको छ । केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशालाले धनगढीमा कोरोना परीक्षणलाई तीव्रता दिन बुधवार आरटीपीसीआर मेसिन आएपनि शनिबार जडान भएको हो ।
कोरोना परीक्षणका लागि पठाएको मेसिन जडानमा ढिलाइ भइरहेका बेला थप सामग्री ल्याएर जडानको काम भएकाले आजबाट नै परीक्षण सुरु गरीएको मोलिकुलर माइक्रोबायोलोजिस्ट सुनिलप्रसाद लेखकले बताए ।
यसअघि प्रदेश सरकारले प्रयोगशालाको उपकरण जडानका लागि आवश्यक पर्ने थप सामग्री खरिद गर्न नसक्दा जडान रोकिएको थियो।

क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ