गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेनाको रक्तदानले जोगियो वृद्धाको ज्यान सेनाको रक्तदानले जोगियो वृद्धाको ज्यान पदमराज भट्ट आईतबार, २०७६ चैत्र ३० गते, १८:०६ मा प्रकाशित महेन्द्रनगर – कोरोना संक्रमण नियन्त्रणका लागि गरिएको लकडाउनमा वृद्धा आमा ६२ वर्षीया कलशा भाट बिरामीले थला परेपछि कञ्चनपुरको भीमदत्तनगरपालिका–९ ब्रह्मदेवका गणेश भाट तनावमा थिईन । विभिन्न उपाय गरेर चार दिनअघि भीमदत्तनगरस्थित महाकाली अस्पतालमा आमाको उपचारमा रहेका भाटलाई चिकित्सकले आइतबार रगत आवश्यक पर्ने भनेपछि भाटलाई समस्या झन् बल्झियो । “पत्थरीले आमाको शरीरमा रगत अभाव रहेको थाहा पाएपछि साथीभाइको सल्लाह अनुसार म सेनाको भगतपुर ब्यारेकमा सम्र्पक गरेर समस्या दर्शाए ।” भाटले भने“ब्यारेकबाट तत्काल मेजर साप नै आएर रगत दिएर जाँदा खुसी छु ।” भीमदत्तनगरस्थित नेपाली सेनाको श्री नं. २५ बाहिनी अड्डा भगतपुर ब्यारेकमा कार्यरत सेनानी गणेश महरा रक्तदान गरेर वृद्धाको ज्यान जोगाएका हुन । “यो मेरो नवौं पटक गरेको रक्तदान हो ।” सेनानी महराले भने“व्यारेकमा रगतका लागि बिरामीका आफन्तहरु आइरहेकै हुन्छन् ।” नेपाल रेडक्रस सोसाइटी भीमदत्तनगरले बिरामीहरु रगत अभाव हुँदा लामो समयदेखि सेनाको भरमा पर्दै आएको जनाएको छ । “सेनाले विभिन्न ठाउँमा रगत दिएर अकालमै मृत्यु हुनबाट धेरैको ज्यान जोगाएको छ ।” महराले भने । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा १०० जना नर्ससहित १५१… सुदूरपश्चिमका चार प्रादेशिक अस्पताल अब विश्वविद्यालयका शिक्षण अस्पताल सुदूरपश्चिमका चार प्रादेशिक अस्पताललाई विश्वविद्यालयले शिक्षण अस्पतालका रुपमा प्रयोग गर्ने सुदूरपश्चिमका ६ प्रादेशिक अस्पतालमध्ये एक अस्पतालले दोब्बरले बढायो ओपीडी र… प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र धेरै पढिएका १ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? २ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ७ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा TFN ट्रेण्डिङ वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट