गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालमा चार भेन्टिलेटर थपिए, दुई वटा जडान सेती प्रादेशिक अस्पतालमा चार भेन्टिलेटर थपिए, दुई वटा जडान पदमराज भट्ट बुधबार, २०७७ वैशाख ३ गते, १७:१२ मा प्रकाशित कैलाली – सेती प्रादेशिक अस्पतालमा थप चारवटा भेन्टिलेटर थपिएका छन्। ‘कोभिड–१९’का गम्भीर प्रकृतिका विरामीको उपचारका लागि अस्पतालले खरिद गरेका दुई वटा र निक साईमन इन्स्टिच्युटले अनुदानमा प्रदान गरेका दुई समेत गरी चारवटा भेन्टिलेटर थपिएका हुन्। अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर हेमराज पाण्डेले निक साईमनले अनुदानमा दिएका दुई वटा भेन्टिलेटर जडान गरिएको जानकारी दिए। अस्पतालले खरिद गरेका थप दुईवटा भेन्टिलेटर पनि परीक्षण भईसकेकाले पाँच शैय्याको आईसियु सहित सञ्चालनमा ल्याउने तयारी भईरहेको मेसु पाण्डेले बताए। कोरोना भाईरसका गम्भीर प्रकृतिका विरामीको उपचारका लागि पाँच शैय्याको आईसियु सहित भेन्टिलेटर जडान गरिने जानकारी दिए। पछिल्लो पटक थपिएका समेत गरेर सेती प्रादेशिक अस्पतालमा अब भेन्टिलेटरको संख्या पाँच पुगेको छ। यस्तै थपिन लागेको पाँच शैय्या समेत गरेर १० शैय्याको आईसियु सेवा सञ्चालन हुने भएको छ। क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सेती अस्पतालमा शल्यक्रियाको गर्दा नवजात शिशुको मृत्यु धनगढी बजारमा भीषण आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति गेटामा अस्पताल सञ्चालन, पहिलो दिनमा १८ बिरामीले लिए सेवा गेटा अस्पताल भोलिबाट संचालनमा आउने, स्वास्थ्यकर्मीको २६ जनाको टोलीले सेवा… दुर्गममा विशेषज्ञ सेवा दिन्छु भन्ने चिकित्सकलाई जबरजस्ती काठमाडौं तानियो धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ साइकलमा सरर, मनै हरर पहिलो कोरोना संक्रमित मृतकको संक्रमण स्रोत अस्पताल नभएको प्रारम्भिक ठहर चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ साइकलमा सरर, मनै हरर पहिलो कोरोना संक्रमित मृतकको संक्रमण स्रोत अस्पताल नभएको प्रारम्भिक ठहर चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै