२०८१ असार ४, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८ पुग्यो

सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ७८ पुग्यो


धनगढी – सुदूरपश्चिम प्रदेशमा थप ५ जनामा कोरोना पुष्टि भएको छ। बुधबार  धनगढीमा गरिएको परीक्षणमा कैलालीका ३ र डोटीका २ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पचालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए।

धनगढी उप–महानगरपालिका वडा नम्बर ५ का ५१ वर्षीय पुरुष, गौरीगंगा नगरपालिकाका २० र २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो। यस्तै, डोटीका पूर्वीचौकी ४ का २३ बर्षीय र पूर्वीचौकी ७ का २५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या ७८ पुगेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ