२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशकैलालीमा ४६ वर्षीय संक्रमित पुरूषको मृत्यु

कैलालीमा ४६ वर्षीय संक्रमित पुरूषको मृत्यु


धनगढी – नेपालमा थप एक संक्रमित भएको छ। कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ४ का ४६ वर्षीय संक्रमित पुरूषको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको हो।

मंगलबार स्वास्थ्य अवस्था बिग्रिएपछि सेती प्रादेशिक अस्पतालले आइसियूमा राखेर उपचार गरिरहेकोका उनको गए राति मृत्यु भएको हो। उनलाई उपचारका लागि काठमाडौँ लैजान एयर एम्बुलेन्सका लागि पहल भएपनि एयर एम्बुलेन्स पाएको थिएन्।

यसअघि उनको नवजिवन अस्पतालको आइसोलेसनमा उपचार हुँदा कोरोना पुष्टि भएको थियो। यो संगै सुदूरपश्चिममा कोरोनाबाट मृत्यु हुनेको संख्या ४ पुगेको छ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ