गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना पुष्टि सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा थप ४८ जनामा कोरोना पुष्टि हेल्थ आवाज बिहीबार, २०७७ कात्तिक २७ गते, १६:२६ मा प्रकाशित धनगढी – कैलालीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षण्मा थप ४८ जनानमा कोरोना संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार धनगढी उपमहानगरपालिका का २८, लम्कीचुहा नगरपालिकाका ३, जोशीपुर गाउँपालिका १,गोदावरी नगरपालिका १, घोडाघोडी नगरपालिकाका १ र टिकापुर नगरपालिका १ जनामा संक्रमण पुष्टि भएको छ । त्यस्तै ,कंचनपुरको भिमदत्त नगरपालिकाका ७ ,बेल्डाँडी गाउँपालिकाका १,र सुर्खेत र रुपन्देहिका १-१ जनामा संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालमा गरीएको परीक्षणमा संक्रमण पुष्टि भएका धनगढी उपमहानगरपालिकाका १० र कैलालीका २ जनाको ठेगाना उल्लेख गरीएको छैन । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा अन्तरंग सेवा सुरू मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरू टीकापुर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा ठप्प धेरै पढिएका १ Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा २ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा ३ केन्द्रीय सरकारी अस्पतालका ‘मेसु’ डा. एनामुल हक निजी अस्पतालका ‘म्यानेजर’ ४ कोशी अस्पतालको १५ कट्ठा जग्गा पहुँचवालाको आडमा वर्षौदेखि तीन संस्थाको कब्जामा ५ योग के हो ? यसका प्रकार र फाइदा ६ स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत ७ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् Kalpana Craft ट्रेण्डिङ अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर नर्मल डेलिभरी र शल्यक्रिया गरेर जन्मिएका बच्चामा के फरक हुन्छ ? हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत अधिकांशको अनुदान काटिदा पनि रातो किताबमै अनुदान तोकिने दुई महाशक्तिशाली संस्था Breaking: स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा. लोहनीद्वारा राजीनामा स्वास्थ्यका फाजिल कर्मचारी व्यवस्थापन कार्यविधी मन्त्रिपरिषदबाट स्वीकृत स्वास्थ्य मन्त्रालयले सोध्यो निजी अस्पतालका म्यानेजर बनेका नारायणीका मेसु डा. हकलाई स्पष्टीकरण एचडिसिएस नमुना सामुदायिक अस्पतालमा निःशुल्क शिविर नर्मल डेलिभरी र शल्यक्रिया गरेर जन्मिएका बच्चामा के फरक हुन्छ ? हुम्ला अस्पतालमा बिरामीको चाप बढेपछि औषधिको अभाव स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्वास्थ्यमन्त्री पौडेलको आठ बुँदे प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत