२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. जोशी विभूषित

सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख डा. जोशी विभूषित


धनगढी—सेती प्रादेशिक अस्पतालका डा. जगदीश जोशी राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित भएका छन्।

सेती प्रादेशिक अस्पतालका इमर्जेन्सी विभाग प्रमुख तथा सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख वरिष्ठ फिजिसियन डा. जोशीलाई प्रबल जनसेवाश्री चतुर्थबाट विभूषित गरिएको हो।

बुधबार उनी काठमाडौंमा विभूषित भएका हुन् ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ