२०७८ साउन ११, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशस्वस्तिक कार्डियो अस्पतालले माग्यो विभिन्न पदमा ३५ कर्मचारी [सूचनासहित]

स्वस्तिक कार्डियो अस्पतालले माग्यो विभिन्न पदमा ३५ कर्मचारी [सूचनासहित]


धनगढी – धनगढीस्थित संचालनमा आउन लागेको स्वस्तिक कार्डियो अस्पतालले विभिन्न पदमा ३५ कर्मचारी माग गरेको छ । उक्त अस्पतालले एक सूचना जारी गर्दै विभिन्न पदका लागि ३५ कर्मचारी माग गरेको हो ।

सूचनाअनुसार तोकिएको योग्यता पुगेका इच्छुक उम्मेदवारले १० दिनभित्र आवेदन दिन भनिएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश
ट्याग : #कर्मचारी माग, #धनगढी, #स्वस्तिक कार्डियो अस्पताल


तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ

जम्मा संक्रमित (नेपाल)
निको भएको
मृत्यु
जम्मा संक्रमित (विश्व)