२०८० चैत्र १६, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशबिरामी बोक्ने एम्बुलेन्समा नगरपालिकाको स्कुटर ढुवानी

बिरामी बोक्ने एम्बुलेन्समा नगरपालिकाको स्कुटर ढुवानी


डडेल्धुरा – बिरामी बोक्ने एम्बुलेन्समा स्कृटर ढुवानी गरिरहेको अस्थामा भेटिएको छ । दार्चुलाको महाकाली नगरपालिकालाई नेपाल- भारत सहयोगबाट प्राप्त एम्बुसलेन्स सुदूरपश्चिम प्रदेश ०२ ००१ झ १२२ नम्बरमा डडेल्धुराको एक स्वरुमबाट नयाँ स्कुटर लोड गरिरहेको अवस्थामा भेटिएको हो ।

सोहि विषयमा महाकाली नगरपालिकाका स्वास्थ्य संयोजक मदन बहादुर महराले उक्त एम्बुलेन्स नगरपालिकाकै भएको र मर्मत गरी धनगढीबाट फिर्ता हुने क्रममा सोहि नगरपालिकाको शिक्षा शाखाले खरिद गरेको नयाँ स्कृटर ल्याउन लागिएको बताए ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ