गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सुदूरपश्चिमवासी आन्दोलित गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै सुदूरपश्चिमवासी आन्दोलित हेल्थ आवाज बिहीबार, २०७९ जेठ १२ गते, ११:४७ मा प्रकाशित धनगढी—गेटा मेडिकल कलेज पूर्वाधार तयार भएर पनि सञ्चालनका लागि सरकारले अग्रसरता नदेखाएपछि स्थानीयहरु आन्दोलित बनेका छन् । बुधबारदेखि गेटा मेडिकल कलेज सञ्चालनका लागि दबाबमूलक अभियान सञ्चालन गरेको सुदूरपश्चिमवासीहरुले आज पनि दबाब कार्यक्रम जारी राखेका छन् । कैलालीको अत्तरिया र धनगढीमा मेडिकल कलेज सञ्चालनका लागि दबाब दिँदै स्थानीय आन्दोलित भएका हुन् । उनीहरुले सडकमा प्लेकार्ड प्रदर्शन गरिरहेका छन् । साथै, उनीहरुले हस्ताक्षर अभियान समेत चलाएका छन् । बुधबार केही समय उनीहरुले मेडिकल कलेज सञ्चालन गर्नुपर्ने माग गर्दै यातायात समेत अवरुद्ध पारेका थिए । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा अन्तरंग सेवा सुरू मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री मेघराज खड्का सुदूरपश्चिमको सामाजिक विकासमन्त्री बन्दैं सुदूरपश्चिम प्रदेशमा हैजा र दादुरा ‘आउट ब्रेक’ गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरू टीकापुर अस्पतालका आकस्मिकबाहेकका सबै सेवा ठप्प धेरै पढिएका १ महाराजगंज मेडिकल क्याम्पसका विद्यार्थी समुदाय स्वास्थ्य निरुपण कार्यक्रमका लागि नुवाकोटमा २ ४३ प्रतिशत शेयर किनेर नागरिक कम्युनिटी टिचिङ हस्पिटलमा भित्रियो ह्याम्स अस्पताल समूह ३ योग के हो ? यसका प्रकार र फाइदा ४ नेशनल प्याथ ल्याबको नवौं शाखा पोखरामा ५ वृत्ति विकास रोक्ने गरी ऐन आएको भन्दै जनस्वास्थ्यकर्मी असन्तुष्ट ६ सार्वजनिक विदामा ओपीडी सेवा प्रवाह गर्न सरकारी स्वास्थ्य संस्थालाई स्वास्थ्य मन्त्रालयको निर्देशन ७ प्रवेश परीक्षाको उत्तरपुस्तिका हेर्न पाउनुपर्ने भन्दैं विद्यार्थीहरु आन्दोलनमा Kalpana Craft ट्रेण्डिङ चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र डा. सुनिलराम कोइरालाको सल्लाहः किन झमझमाउँछ शरीर ? के शरीर झमझमाउनु रोग हो ? स्वदेश र विदेशमा पढेका चिकित्सकको लाइसेन्स परीक्षामा मेडिकल काउन्सिलको विभेद्कारी नीति चिकित्सा शिक्षाका स्नातक कार्यक्रमका लागि ८०७० सिट बाँडफाँड, एमबीबीएसका लागि २१४० सिट बाँडियो नारायणीका मेसुले ४६ कर्मचारी निकालेपछि दुई महिनादेखि अस्पतालका अधिकांश सेवा अस्तव्यस्त भएका कर्मचारीलाई निकालेर नारायणीका मेसु डा. हक पहुँचवालाका मान्छेलाई जागिर खुवाउँदैं जुम्लाका ११७ जना जेष्ठ नागरिकको मोतिविन्दुको शल्यक्रिया गरिदैं डा. एन. शर्मा : जसको नेतृत्वमा मनमोहनले काँचुली फेर्दैछ लिटेररी फेस्टिवलमा सुर्य नेपाललाई मुख्य प्रायोजक बनाएकामा कारवाहीका लागि स्वास्थ्य मन्त्रालयको पत्र डा. सुनिलराम कोइरालाको सल्लाहः किन झमझमाउँछ शरीर ? के शरीर झमझमाउनु रोग हो ? स्वदेश र विदेशमा पढेका चिकित्सकको लाइसेन्स परीक्षामा मेडिकल काउन्सिलको विभेद्कारी नीति