२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसुदूपश्चिम सरकारले माग्यो ११ मेडिकल अधिकृतसहित १९ जना स्वास्थ्यकर्मी

सुदूपश्चिम सरकारले माग्यो ११ मेडिकल अधिकृतसहित १९ जना स्वास्थ्यकर्मी


धनगढी—सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले ११ जना मेडिकल अधिकृतसहित १९ जना स्वास्थ्यकर्मी माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले प्रदेशअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाका उक्त जनशक्ति माग गरेको हो ।

मन्त्रालयले ११ जना मेडिकल अधिकृत, ६ जना आयुर्वेद चिकित्सक, १ जना डेन्टल सर्जन र १ जना मेडिकल ल्याब टेक्नोलोजिष्ट माग गरेको हो ।

मन्त्रालयले करारमा लिन लागेको उक्त जनशक्तिका लागि ७ दिनभित्र इमेलमार्फत आवेदन दिन भनेको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ