गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूपश्चिम सरकारले माग्यो ११ मेडिकल अधिकृतसहित १९ जना स्वास्थ्यकर्मी सुदूपश्चिम सरकारले माग्यो ११ मेडिकल अधिकृतसहित १९ जना स्वास्थ्यकर्मी हेल्थ आवाज बुधबार, २०७९ भदौ ८ गते, १७:४८ मा प्रकाशित धनगढी—सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले ११ जना मेडिकल अधिकृतसहित १९ जना स्वास्थ्यकर्मी माग गरेको छ । बुधबार एक सूचना प्रकाशित गर्दै मन्त्रालयले प्रदेशअन्तर्गतका विभिन्न स्वास्थ्य संस्थाका उक्त जनशक्ति माग गरेको हो । मन्त्रालयले ११ जना मेडिकल अधिकृत, ६ जना आयुर्वेद चिकित्सक, १ जना डेन्टल सर्जन र १ जना मेडिकल ल्याब टेक्नोलोजिष्ट माग गरेको हो । मन्त्रालयले करारमा लिन लागेको उक्त जनशक्तिका लागि ७ दिनभित्र इमेलमार्फत आवेदन दिन भनेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सेती अस्पतालमा शल्यक्रियाको गर्दा नवजात शिशुको मृत्यु धनगढी बजारमा भीषण आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति गेटामा अस्पताल सञ्चालन, पहिलो दिनमा १८ बिरामीले लिए सेवा गेटा अस्पताल भोलिबाट संचालनमा आउने, स्वास्थ्यकर्मीको २६ जनाको टोलीले सेवा… दुर्गममा विशेषज्ञ सेवा दिन्छु भन्ने चिकित्सकलाई जबरजस्ती काठमाडौं तानियो धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ साइकलमा सरर, मनै हरर पहिलो कोरोना संक्रमित मृतकको संक्रमण स्रोत अस्पताल नभएको प्रारम्भिक ठहर चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु पाचन प्रक्रिया सुधार गर्ने योगासन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ साइकलमा सरर, मनै हरर पहिलो कोरोना संक्रमित मृतकको संक्रमण स्रोत अस्पताल नभएको प्रारम्भिक ठहर चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै