२०८१ साउन ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती प्रादेशिक अस्पतालले माग्यो ७ जना विशेषज्ञ चिकित्सकसहितका कर्मचारी

सेती प्रादेशिक अस्पतालले माग्यो ७ जना विशेषज्ञ चिकित्सकसहितका कर्मचारी


काठमाडौं—धनगढीस्थित सेती प्रादेशिक अस्पतालले ७ जना विशेषज्ञ चिकित्सकसहित १३ जना कर्मचारी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गरी अस्पतालले करार सेवामा कर्मचारी माग गरेको हो ।

अस्पतालले विभिन्न विधाका विशेषज्ञ चिकित्सक ७ जना, डेन्टल सर्जन १ जना, मेडिकल ल्याब टेक्नोलोजिष्ट १ जना र मेडिकल अधिकृत ५ जनाका लागि करार सेवामा विज्ञापन खोलेको हो ।

अस्पतालले इच्छुक उम्मेदवारलाई ७ दिनभित्र आवेदन दिन भनेको छ ।

 


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ