गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सेती अस्पतालमा स्वास्थ्य बिमाको छुट्टै ओपीडी सञ्चालन हुँदै सेती अस्पतालमा स्वास्थ्य बिमाको छुट्टै ओपीडी सञ्चालन हुँदै हेल्थ आवाज शुक्रबार, २०८० असोज ५ गते, १७:०० मा प्रकाशित धनगढी– सेती प्रादेशिक अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको ओपीडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत दीर्घ रोगका बिरामीहरुको औषधी चेकजाँच तथा परामर्शका लागि ७ असोजबाट छुट्टै ओपीडी सञ्चालन गर्ने जनाएको हो । सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा बिहान ८ बजे देखि अपरान्ह २ बजे सम्म जनरल ओपिडी सञ्चालन गरिने प्रादेशिक अस्पतालले जनाएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार टीकापुर अस्पतालमा पहिलो पटक ल्याप्रोस्कोपिक विधीबाट शल्यक्रिया सेती अस्पतालमा शल्यक्रियाको गर्दा नवजात शिशुको मृत्यु धनगढी बजारमा भीषण आगलागी, अस्पतालसहित ८ वटा पसलमा क्षति गेटामा अस्पताल सञ्चालन, पहिलो दिनमा १८ बिरामीले लिए सेवा गेटा अस्पताल भोलिबाट संचालनमा आउने, स्वास्थ्यकर्मीको २६ जनाको टोलीले सेवा… दुर्गममा विशेषज्ञ सेवा दिन्छु भन्ने चिकित्सकलाई जबरजस्ती काठमाडौं तानियो धेरै पढिएका १ बेनी अस्पताल हाँकिरहेकी युवा गाइनोकोलोजिष्ट डा. अञ्जु २ दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर ३ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट ४ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड ५ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ६ बीएस्सी नर्सिङकी इन्ट्रान्स टपर श्रद्धा ७ युवापुस्ताकी डा. इशाले संचालनमा ल्याइन् ‘एस्थेटिक औरा’ ट्रेण्डिङ गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा स्वास्थ्य बिमा बाेर्डकाे निमित्त कार्यकारी निर्देशकमा डा. मदन नियुक्त राज्यमन्त्री रावत भन्छन्, ‘सचिव आएको पनि थाहा भएन र गएको पनि थाहा भएन’ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड गर्भावस्थाछि फिटनेस रहन गर्नुहोस् यी योगासान दलित परिवारमा एकै घरका तीन जना भाइबहिनी डाक्टर काठमाडौंका औषधी पसल व्यवस्थित गर्दै महानगर गृहमन्त्री श्रेष्ठको मुटुको एन्जिओप्लास्टी गरियो, स्वास्थ्य अवस्था बुझ्न प्रधानमन्त्री अस्पतालमा स्वास्थ्य बिमा बाेर्डकाे निमित्त कार्यकारी निर्देशकमा डा. मदन नियुक्त राज्यमन्त्री रावत भन्छन्, ‘सचिव आएको पनि थाहा भएन र गएको पनि थाहा भएन’ सुत्केरीको मृत्युपछि आम्दा अस्पतालका मेसु डा. बस्यालमाथि प्रहरीकै अगाडि निर्घात कुटपिट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डा. गुप्ताको अनुसन्धानलाई प्रतिष्ठित अन्तर्राष्ट्रिय एवार्ड