२०८१ जेठ ७, सोमबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती अस्पतालमा स्वास्थ्य बिमाको छुट्टै ओपीडी सञ्चालन हुँदै

सेती अस्पतालमा स्वास्थ्य बिमाको छुट्टै ओपीडी सञ्चालन हुँदै


धनगढी– सेती प्रादेशिक अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको ओपीडी सेवा सञ्चालन गर्ने भएको छ ।

अस्पतालले एक सूचना जारी गर्दै स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत दीर्घ रोगका बिरामीहरुको औषधी चेकजाँच तथा परामर्शका लागि ७ असोजबाट छुट्टै ओपीडी सञ्चालन गर्ने जनाएको हो ।

सार्वजनिक बिदाको दिन बाहेक अन्य दिनमा बिहान ८ बजे देखि अपरान्ह २ बजे सम्म जनरल ओपिडी सञ्चालन गरिने प्रादेशिक अस्पतालले जनाएको छ ।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ