२०८१ साउन १, मंगलबार
Health Aawaj logo
गृहपृष्ठसुदूरपश्चिम प्रदेशसेती अस्पतालमा शल्यक्रियाको गर्दा नवजात शिशुको मृत्यु   

सेती अस्पतालमा शल्यक्रियाको गर्दा नवजात शिशुको मृत्यु   


धनगढी– कैलालीस्थित धनगढीको सेती प्रादेशिक अस्पतालमा एक नवजात शिशुको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले जन्माएको शिशुको मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पतालका नि मे सु डा. शेरबहादुर कमरले भने सुरुमा सामान्य अवस्था भए पनि पछि शल्यक्रिया गर्नुपर्ने अवस्था आएको र शल्यक्रिया गर्दा मृत्यु भएको जानकारी दिए। उनले अहिले पीडितहरूसँग छलफल भइरहेको बताए।


क्याटेगोरी : सुदूरपश्चिम प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ