गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ गेटा अस्पतालले माग्यो ५ जना विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी गेटा अस्पतालले माग्यो ५ जना विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी हेल्थ आवाज शुक्रबार, २०८१ जेठ ३२ गते, १७:३४ मा प्रकाशित धनगढी—गेटा अस्पतालले ५ जना विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी माग गरेको छ । शुक्रबार एक सूचना प्रकाशित गर्दै अस्पतालले ५ जना विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मी माग गरेको हो । अस्पतालले स्वीकृत करार दरबन्दीअनुसार जनशक्ति माग गरिएको जनाएको छ । अस्पतालले एक—एक जना जनरल सर्जन, अर्थोपेडिक्स सर्जन, एनेस्थेसियोलोजिष्ट, पेडियाट्रीसियन, अब्स एण्ड गाइनोकोलोजिष्टका विशेषज्ञ चिकित्सक माग गरेको छ । यस्तै, अस्पतालले केही मेडिकल अधिकृत, एक जना फिजियोथेरापिष्ट, एक जना फार्मेसी अधिकृत र एक जना मेडिकल ल्याब टेक्नोलोजिष्टसमेत माग गरेको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारका लागि… शहीद दशरथ चन्द विश्वविद्यालयः शिक्षण अस्पताल सञ्चालनको प्रक्रिया अझै सुरु… डा. गोविन्द केसीद्वारा कैलालीको गेटामा तीन दिने अनसन सुरू सुदूरपश्चिम प्रदेशमा स्वास्थ्यतर्फको उपसचिवमा बढुवा धेरै पढिएका १ भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने २ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ३ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर ४ लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी ५ स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. टंक बाराकोटीले दिए राजीनामा ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा Kalpana Craft ट्रेण्डिङ निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास निजी अस्पतालमा ठेक्का प्रथा रोक्ने स्वास्थ्यमन्त्रीको प्रतिबद्धता एलओडीमा गुन्जिदैंछन् कलेजो प्रत्यारोपण सर्जन प्रा. डा. रमेशसिंह भण्डारी चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड राजनीतिक अस्थिरताको लाभ सुर्ति उद्योगीले लिनेमा सरोकारवालाको चिन्ता अघि बढ्यो सुर्खेत मेडिकल कलेज निर्माण प्रक्रिया भीम अस्पतालको मेसुमा डा. वर्षा थापा नियुक्त भैरहवामा ‘एडभान्स इन्टरनेशनल हस्पिटल’ बैशाखबाट औपचारिक रुपमा सञ्चालनमा आउने एमबीबीएसको एकीकृत प्रवेश परीक्षामा ८७७२ जना पास