गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरू गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरू पदमराज भट्ट बिहीबार, २०८१ साउन १० गते, ११:१३ मा प्रकाशित धनगढी—कैलालीस्थित गेटा अस्पतालमा इन्डोस्कोपी सेवा सुरु भएको छ । बुधबारबाट इन्डोस्कोपी सेवा सुरु गरिएको गेटा अस्पतालले जनाएको छ । अस्पतालमा बुधबार १ जना बिरामिको इन्डोस्कोपी गरी उक्त सेवाको सुरुवात भएको फिजिसियन चिकित्सक डा. चेतराज भट्टले बताए । वि.सं. २०८० कात्तिक १ बाट न्यूनतम सेवासहित संचालनमा आएकोे अस्पतालमा जनरल ओपीडी, हाडजोर्नी तथा नसा रोग ओपीडी, स्त्री सेवा, जनरल सर्जरी, अल्ट्रासाउण्ड, एक्सरे, प्रयोगशाला सेवा र फार्मेसी सेवा सञ्चालनमा छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ… सुदूरपश्चिमका सरकारी अस्पतालमा अब निःशुल्क रगत पाइने वडाध्यक्षद्वारा पोषण सामाग्री वितरण सवारी दुर्घटनामा बाजुरामा कार्यरत ३० वर्षीय स्वास्थ्यकर्मीको मृत्यु सिमित स्रोत साधन भएपनि स्वास्थ्यलाई प्राथमिकता दिइएको छ : मुख्यमन्त्री… सुदूरपश्चिम सरकारले ३६ जनालाई पढाउँदैंछ एमबीबीएस धेरै पढिएका १ ‘गुपचुप’ जनस्वास्थ्य समस्यामाथि अनुसन्धान गरिरहेको नेपाल इन्जुरी अनुसन्धान केन्द्र २ ३८ लाख ८० हजार बुझेपछि एमबीबीएसमा नाम निकाल्न गरेका थिए हस्ताक्षर ३ एमबीबीएसमा नाम निकालिदिने भन्दैं ठगी गरेको आरोप लागेका पोखरेलद्वारा प्रहरीमा आत्मसमर्पण ४ चालु आर्थिक वर्षभित्रै गेटामा ३०० शैय्याको अस्पताल र एमबीबीएस पढाइ सुरु गर्ने तयारी छ : स्वास्थ्यमन्त्री ५ स्वास्थ्यका सरुवामा मन्त्री पत्नी र शाखा अधिकृत रेग्मी हावी ६ वरिष्ठ न्यूरो सर्जन प्रा.डा. अमित थापाः जो इनोभेसन मन पराउँछन् ७ स्वास्थ्यका कर्मचारीले स्तरवृद्धि भर्दा के के विवरण चाहिन्छ? (नमुना फारम सहित) Kalpana Craft ट्रेण्डिङ कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी डा. मधुकर : जसको कमाण्डमा फेरिदैंछ मेथिनकोट अस्पतालको काँचुली मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सुदूरपश्चिममा पाँचौ संक्रमित पनि डिस्चार्ज, ३५ दिन पछि घर फर्किन सफल कार्यालय समयमा अस्पतालमा नभेटिने चिकित्सकलाई कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको तयारी डा. मधुकर : जसको कमाण्डमा फेरिदैंछ मेथिनकोट अस्पतालको काँचुली मार्च २१ र २२ मा जनकपुरमा सातौं अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने डा.शेरबहादुर पुनको सल्लाहः जाडोमा देखिने पाँच स्वास्थ्य समस्या, कसरी बच्न सकिन्छ ? पोखरिया अस्पताललाई ५० शैय्यामा स्तरोन्नती गर्ने सरकारको निर्णय डा. सजिप्ता पन्तको सल्लाह : महिनावारी हुँदा के गर्ने के नगर्ने ? डा. निशान्त आचार्यको सल्लाहः कोखा दुख्ने समस्याबाट यसरी टाढा रहन सकिन्छ सुदूरपश्चिममा पाँचौ संक्रमित पनि डिस्चार्ज, ३५ दिन पछि घर फर्किन सफल