गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु सुदूरपश्चिम प्रदेशको सरकारी अस्पतालमा पहिलो पटक मेमोग्राफी सेवा सुरु हेल्थ आवाज बुधबार, २०८१ असोज २ गते, १०:०४ मा प्रकाशित धनगढी—सुदूरपश्चिममा रहेका सरकारी अस्पतालबाट मेमोग्राफी सेवा सुचारु भएको छ । १ असोजबाट कैलालीस्थित गेटा अस्पतालमा मेमोग्राफी सेवा सुरु भएको छ । अस्पतालले उक्त सेवा हप्तामा सोमबार र बिहीबार प्रदान गर्ने जनाएको छ । मेमोग्राफीमार्फत स्तन क्यान्सरको परीक्षण गर्ने गरिन्छ । आर्थिक वर्षको सुरुवातीसँगै गेटा अस्पतालमा इन्डोस्कोपी, फिजियोथेरापीसँगै इन्डोर सेवासमेत सुचारु गरेको थियो । अस्पतालमा इमर्जेन्सी सेवा सुचारु नहुँदा इन्डोरमा भर्ना हुने बिरामी पुग्न सकेका छैनन् । अस्पतालले इमर्जेन्सी सेवा सुचारु गर्न उपकरण जडान भइरहेको र संचालनको तयारीमा रहेको जनाएको छ । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गेटा अस्पतालमा प्रयोगशाला सेवा बिस्तार, यसै बर्ष क्यान्सर परीक्षण सेवा… यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै… नेपाल सरकारलाई गाभीले अनुदान दिने खोप किन्न प्रदेश सरकारको ९०… सुदूरपश्चिमको बजेटमा स्वास्थ्यः प्रदेश सांसदको स्वास्थ्य बीमादेखि पोषण सुधारसम्म गेटा अस्पतालमा अन्तरंग सेवा सुरू मेघराज खड्का बने सुदूरपश्चिमको सामाजिक विकास मन्त्री धेरै पढिएका १ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया २ सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? ३ यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी जानकारी नहुँदा कलिलैमा आमा बन्दै किशोरी ४ डेंगी हुँदा के खाने के नखाने ? हेर्नुहोस् ५ विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ ६ एनएमएको सांगीतिक कार्यक्रममा रमाए चिकित्सक ७ प्रदेश स्वास्थ्य ऐन चाँडै आउँछ : मुख्यमन्त्री कार्की Kalpana Craft ट्रेण्डिङ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न कस्तो समस्या भएमा मनोचिकित्सकसँग परामर्श गर्ने ? सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ नेपाल क्यान्सर अस्पतालमा पीआईसीसी/पीओआरटी केयर कार्यकाल गोष्ठी सम्पन्न कस्तो समस्या भएमा मनोचिकित्सकसँग परामर्श गर्ने ? सामान्य प्रसूति र शल्यक्रियाबाट जन्मिएको बच्चा के फरक हुन्छ ? चीनले कोरोना भाइरस विरुद्ध खोपको अनुसन्धान गर्दै एचआईभी एड्स कस्तो रोग हो ? लक्षण कस्ता हुन्छन्, कसरी जोगिने ? विपद् प्रभावित बिरामीलाई अस्पताल पुगेर मन्त्री पौडेलले सोधे, ‘उपचारको पैसा तिर्नु त परेन ?’ अनमीव हस्पिटल पाँचौं वर्षमा, सर्जिकल सेवा सुरु भएको पहिलो वर्षमै ३ सय बढीको शल्यक्रिया स्वास्थ्य मन्त्रालयमा सञ्चारकर्मी प्रवेशमा कडाइ