गृहपृष्ठ ∕ अन्य ∕ यी प्रभावी घरेलु उपचारले जाडोमा फुटेको ओठ र अनुहारलाई बनाउँछ नरम र आकर्षक यी प्रभावी घरेलु उपचारले जाडोमा फुटेको ओठ र अनुहारलाई बनाउँछ नरम र आकर्षक हेल्थ आवाज बिहीबार, २०७७ पुस २३ गते, १५:०० मा प्रकाशित जाडो मौसममा मानिसको अनुहारमा रुखोपनाको साथै ओठ फुट्ने समस्या बढी देखिन्छ। केहि सरल घरेलु उपायबाट तपाई यस समस्यालाई प्रभावी ढङ्गबाट समाधान गर्न सक्नुहुनेछ । यस्ता छन् ती घरेलु तरिका… १. यसरी हटाउनुस मृत कोषिका तपाईको अनुहारलाई हेरचाह गर्दा मृत कोषिकालाई हटाउनु एक महत्वपूर्ण कदम मानिन्छ। तपाई आफ्नो अनुहारलाई निखारता ल्याउनको लागि स्क्र्ब गर्न सक्नुहुनेछ। जसले तपाईको मृत कोषिका हटाउन मद्दत गर्छ। २. नरिबलको तेल तपाई अनुहार कपाल र समग्र स्वास्थ्यको लागि कयौं लाभ भरिएको तेल हो नरिवल तेल। जाडो मौसममा ओठमा नरिवल तेल लगाउन सक्नुहुनेछ। जसले ओठलाई हाइड्रेटेड राख्ने छ र तपाईको ओठ सुक्खा हुनबाट बचाउँछ। ३. मह सामान्यतया जाडोयाममा आहारमा मह र स्किनकेयर रुटीनमा समावेश गर्नु उपयुक्त हुन्छ। महमा एन्टीब्याक्टेरियल गुण हुने गर्छ। जसले तपाईको ओठ नरम र हाइड्रेट बनाउँछ। तपाई आफ्नो लिप स्क्रबमा मह मिलाउन सक्नुहुन्छ। वा मह त्यतिकै पनि लगाउन सकिन्छ। ४. पेट्रोलियम जेली पेट्रोलियम जेलीको उपयोग खासमा जाडोमा छालालाई फुट्न नदिन प्रयोग गरिन्छ। यो तपाईको ओठलाई मुलायम बनाउँछ। ५. हाइड्रेटेड रहनुहोस तपाई जाडो मौसममा कम पानी पिउनुहुन्छ भने आजै देखि यो बानी छाड्नुहोस्। पानी सधै पिउनाले अनुहार र ओठमा चमक ल्याउँछ र फुट्न पनि दिंदैन। -एजेन्सी क्याटेगोरी : अन्य, सौन्दर्य स्वास्थ्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्