गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड हेल्थ आवाज बिहीबार, २०८२ कात्तिक २७ गते, ११:०७ मा प्रकाशित काठमाडौं—पोखरास्थित चरक मेमोरियल अस्पताल प्रा.लि.को वार्षिक कारोबार ४३ करोड रहेको छ । अस्पतालको फाइनान्सियल तथ्यांकअनुसार सन् २०२५ मा चरकले ४३ करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को कारोबार गरेको छ । सन् २०२४ मा उसको वार्षिक कारोबार ३१ करोड ६० लाख रुपैयाँ रहेको थियो । चरक मेमारियल अस्पतालले सन् २०२३ मा २० करोड ८० लाख, सन् २०२२ मा २९ करोड १० लाख र सन् २०२१ मा ३८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । कास्कीको पोखरामा रहेको चरक मेमोरियल अस्पतालमा सन् २०२० देखि १०० शय्या सञ्चालनमा छन् । सन् २०१२ का चरक ३८ शय्याको अस्पतालको रुपमा स्थापना भएको थियो । चरक अस्पताल रामचन्द्र रेग्मी, कपिल पोखरेल, बद्री पौडेललगायतको टिमको स्वामित्व छ । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा.… गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ३ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ४ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग पश्चिमका अर्थोपेडिक सर्जन डा. तिर्थेन्द्र नयाँ एचआईभी खोप अमेरिका र युरोपका हजारौं व्यक्तिमा परीक्षण गरिदै दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ६ अर्ब लगानीमा अत्याधुनिक अध्ययन संस्थान बन्दै कान्ति बाल अस्पताल वीर अस्पताल अगाडिका अनधिकृत संरचनामा रहेका फार्मेसीमा महानगरले हटायो औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध प्रदेश अस्पताल दमौलीमा कार्यरत डा. श्वेता बस्नेतमाथि हातपातको प्रयास नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग