गृहपृष्ठ ∕ अन्य ∕ प्रहरी श्रीमती संघसँगको सहकार्यमा स्टारको ककनीमा निःशुल्क स्वास्थ्य शिविर प्रहरी श्रीमती संघसँगको सहकार्यमा स्टारको ककनीमा निःशुल्क स्वास्थ्य शिविर हेल्थ आवाज शुक्रबार, २०७९ माघ १३ गते, २१:२० मा प्रकाशित काठमाडौं-सानेपास्थित स्टार अस्पतालले नेपाल प्रहरी श्रीमती संघसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । ११ माघमा नुवाकोटको ककनी गाउँपालिका ४ रानीपौवा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको हो । स्टार अस्पतालका सिओओ डा. सन्देश जिसीकाअनुसार उक्त शिविरमा २ सय बढी बिरामीले सेवा लिएका थिए । शिविरमा जनरल फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग लगायत विभिन्न विधाका विशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य परीक्षण गरिएको थियो । स्टार हस्पिटलले सामाजिक उत्तरदायित्वअन्र्तगत विभिन्न संघ संस्थासँगको सहकार्यमा विभिन्न सामाजिका कार्यहरु संचालन गर्दै आएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु धेरै पढिएका १ बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका २ वीर अस्पताल सुधारका लागि डा. उपाध्याय समितिको सुझाव: वीरलाई सिटी अस्पतालको रुपमा विकास गर्नुपर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ मेदान्तको जागिर छोडेर स्वदेशमै रोबोटिक सर्जरीमा रमाइरहेका डा. वीरेन्द्र भगत ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द ७ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री TFN ट्रेण्डिङ नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने काठमाडौंसहित देशभरका अस्पतालहरुमा ओपीडी सेवा ठप्प, उपचार नपाउँदा बिरामीलाई सास्ती स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने नारायणीमा कुटपिटबाट गम्भीर घाइते भएका डा. प्रमोद भन्छन्, ‘घाँटी थिचेपछि छुटाएर भागे’ ‘९५ प्रतिशतभन्दा बढी ढाड दुखाइ समस्या बिनै हुन्छन्’ ‘अस्पतालजन्य संक्रमण’बारे गंगालालमा सोल युनिभर्सिटीसँगको सहकार्यमा कार्यशाला गोष्ठी सम्पन्न अष्ट्रेलियाबाट फर्केर मिस नेपाल २०२६ को प्रतिस्पर्धामा प्रतिमा : नेपाललाई मानसिक कल्याणको विश्व केन्द्र बनाउने लक्ष्य ‘हेल्दी बाइट्स’मार्फत स्वस्थ र गुणस्तरीय खाना पस्कदैं दिलिप एमएन हस्पिटलले साउनभर महिलालाई विशेषज्ञ चिकित्सकबाट निःशुल्क परामर्श सेवा दिने काठमाडौंसहित देशभरका अस्पतालहरुमा ओपीडी सेवा ठप्प, उपचार नपाउँदा बिरामीलाई सास्ती स्वास्थ्यकर्मीमाथि आक्रमण रोक्न निष्क्रिय सुरक्षा समन्वय समिति पुनः सक्रिय गरिने