गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ बकुलहर अस्पतालमा मेजर सर्जरी सेवा सुरु बकुलहर अस्पतालमा मेजर सर्जरी सेवा सुरु प्रनिश थापा आईतबार, २०७७ असार २८ गते, ०८:०८ मा प्रकाशित चितवन -पूर्वी चितवनको रत्ननगरमा रहेको बकुलहर अस्पतालमा पित्तथैलीमा ढुुंगा भएको (मेजर सर्जरी) सेवा सुरु भएको छ । गएको शनिबारबाट उक्त सेवा सुरु भएको हो । अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. विश्व बन्धु बगालेका अनुसार डा. दिपेन्द्र मल्लिक र डा. महेश पौडेलको नेतृत्वमा ६ जनाको टिमले शनिबार बिहान अन्दाजी ३५ वर्षीया एक महिलाको मेजर सर्जरी सुरु गरेसँगै बिरामीलाई अब भरतपुर धाउनुपर्ने बाध्यताको अन्त्य भएको छ । मेजर शल्यक्रिया गरिएको पूर्वी चितवनमा नै पहिलो भएको र यसले स्वास्थ्य बिमा गरेर मेजर सर्जरीको गर्नुपर्ने बिरामीलाई समेत सहज हुने मेसु बगालेले बताए । यसअघि अस्पतालले मेजर सर्जरीकै लागि बिरामीलाई भरतपुर अस्पताल रिफर गर्दै आएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… इन्द्र डेण्टल क्लिनिकको शाखा काठमाडौंमा विस्तार प्रेमसागर कर्माचार्य गरे १८५ औं पटक रक्तदान धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं ७ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व TFN ट्रेण्डिङ मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै डाक्टरको सिफारिसबिना औषधि बिक्री गर्ने दुई औषधि पसलका सञ्चालक पक्राउ