गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ क्वारेन्टाइन सुरक्षामा सामुदायिक प्रहरी खटाउने तयारी क्वारेन्टाइन सुरक्षामा सामुदायिक प्रहरी खटाउने तयारी चन्द्रा कँडेल आईतबार, २०७७ असार ७ गते, १७:२७ मा प्रकाशित सुर्खेत – क्वारेन्टाइनमा बसेकाहरुकाे सुरक्षाका लागि सुरक्षा समिति गठन गर्ने तयारी गरिएको छ । क्वारेन्टाइनमा सुरक्षा व्यवस्थापनका लागि अहिले भइरहेको जनशक्तिले नभ्याउने भएपछि सुरक्षा समिति गठन गर्न लागिएको हो । क्वारेन्टाइन सुरक्षा समिति गठन गरेर त्यसमार्फत सामुदायिक प्रहरी परिचालन गरिने योजना रहेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानाएका छन् । जिल्ला भरका प्रत्येक क्वारेन्टाइनमा सुरक्षा निकाएको एक जना प्रतिनिधि रहने गरि सबै पालिकाका प्रमुखसंग बसेर कार्यबिधि तयार गरिने योजना रहेको उनको भनाई छ । प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी रेग्मीले कोरोना रोकथाम र नियन्त्रणका लागि जनसमुदायलाई परिचालन गर्न आवश्यक रहेकाले तत्काल संरचना बनाएर सामुदायिक प्रहरी परिचालन गरिने बताए । उनले अहिले जिल्लामा सात सयको हाराहारीमा मात्रै प्रहरी जनशक्ति हुँदा क्वारेन्टाइनमा सुरक्षा दिन समस्या भएकाले समुदायलाई नै परिचालन गरेर सुरक्षा व्यवस्थापन गर्न लागिएको जानकारी दिए । रेग्मीले अहिले कोरोना नियन्त्रणनै पहिलो प्राथमिकता रहेकाले क्वारेन्टाइन व्यवस्थापनलाई सुधार गरिने बताए । उनका अनुसार अब प्रशासनले क्वारेन्टाइनको सबै पक्षको अनुगमन गरेर व्यवस्थित गर्ने छ । त्यस्तै आसुलेसनको ब्यब्यबस्थापन गर्नका लागि पनि आबश्यक छलपल गरेर काम गरिने उनको भनाई छ । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ विकटको प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टरको अनुभवः बिरामी हामीलाई भगवान सम्झेर… निःशुल्क स्वास्थ्य शिविर ३ सय ३३ जनाले लिए सेवा असल नियतका साथ दिइने सेवालाई न्यायालयले अपराधमा रुपमा हेर्दैन्ः न्यायाधीस… सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ३ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन ४ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ५ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ६ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ७ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? TFN ट्रेण्डिङ स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द स्वास्थ्यमन्त्री मेहताका १०० दिनः ९७७ दरबन्दी स्वीकृतदेखि बीमाको रकम भुक्तानीसम्म जुम्लाकोट र पुरुगाउँका सबै बालबालिका पोषणयुक्त कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार भन्छन्, ‘कर्णालीबाट एउटा मोडेल स्थापित गराउँछौं’ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी