गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ फुड पोइजनका कारण नवलपुरमा एकै स्कुलका ३१ विद्यार्थी बिरामी फुड पोइजनका कारण नवलपुरमा एकै स्कुलका ३१ विद्यार्थी बिरामी सुनील सापकोटा शुक्रबार, २०७९ असार ३ गते, १३:५० मा प्रकाशित पोखरा- नवलपुरको विनयी त्रिवेणी गाउँपालिका ४ को एक निजी विद्यालयका ३१ विद्यार्थी एकैपटक बिरामी परेका छन् । रिचर्ज बोर्डिङ स्कुलका विद्यार्थीहरु फुड पोइजनका कारण बिरामी परको मध्यविन्दु जिल्ला अस्पतालका सूचना अधिकारी छबिलाल सुवेदीले जानकारी दिए । बिरामी विद्यार्थीमा केहीमा पखाला र अधिकांशमा बान्ता भएको छ । बिरामी परेका सबै बिरामीलाई मध्यविन्दु अस्पताल लगिएकोमा एक जनाको अवस्था अरुभन्दा जटिल देखिएकाले भरतपुर अस्पताल चितवन रिफर गरिएको सुवेदीले बताए । विद्यालयको क्यान्टिनमा खाजा खाएका उनीहरु बिहीबार अस्पतालमा भर्ना भएकोमा शुक्रबार दिउँसोसम्ममा डिस्चार्ज हुने सुवेदी बताउँछन् । उनी भन्छन्,‘मध्यविन्दुमा भएका सबैको अवस्था खतरामुक्त रहेकाले दिउँसोसम्ममा डिस्चार्ज हुने देखिन्छ । ’ क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको १० औं स्थापना दिवस सम्पन्न चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… धेरै पढिएका १ गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ २ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ३ Young’s lip with tiny bugs: needs awareness of leishmaniasis ४ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ५ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट ६ किष्ट शिक्षण अस्पतालमा क्यान्सर बिरामीका लागि निःशुल्क ओपीडी र बेड सेवा ७ नर्भिक इन्टरनेशनल अस्पतालको ६ महिनाको कारोबार १ अर्ब ३३ करोड रुपैयाँ TFN ट्रेण्डिङ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र १५ प्रतिशतमा ख्याउटेपना गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र शर्माको समूह ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने भरतपुर अस्पतालमा दुई वर्षदेखि थन्काइयो लाखौं रुपैयाँमा खरिद गराएर विभागबाट लगिएको मेसिन कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री पोषणको ‘स्मार्ट सर्वेक्षण’ कुपोषणको बोझ : २५ प्रतिशतमा पुड्कोपना र १५ प्रतिशतमा ख्याउटेपना गंगालालमा कुटिएका चिकित्सक भन्छन्, ‘उनीहरुसँगै भिडेर मैले उनीहरुको आमा बचाउन सफल भएँ’ प्रा.डा. रैना चौधरीः प्राध्यापनसँगै क्लिनिकल सेवामा जमेकी माइक्रोबायोलोजिष्ट क्यान्सर कसैलाई पनि हुन सक्छः किन विशेष छ समयमै पहिचान ? निम्स्ट कलेज र १०० शय्याको ग्लोबल हस्पिटलमा भित्रियो व्यवसायी राजेन्द्र शर्माको समूह