गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ मध्यबिन्दु अस्पतालका मेसु डा. जितेन्द्र स्वास्थ्य निर्देशनालय गण्डकीमा सरुवा मध्यबिन्दु अस्पतालका मेसु डा. जितेन्द्र स्वास्थ्य निर्देशनालय गण्डकीमा सरुवा सुनील सापकोटा बिहीबार, २०८१ वैशाख ६ गते, १८:३८ मा प्रकाशित पोखरा-मध्यबिन्दु जिल्ला अस्पतालका मेसु डा. जितेन्द्र कँडेलको स्वास्थ्य निर्देशनालय गण्डकीमा सरुवा भएको छ । डा. कँडेल २ वर्ष अध्ययन बिदामा रहने भएपछि निर्देशनालयमा सरुवा भएको हो । उनी २०७९ भदौमा म्याग्दीको बेनी अस्पतालबाट मध्यबिन्दु अस्पताल सरुवा भएका थिए । मध्यबिन्दुमा दरबन्दी रहेर अध्ययन बिदामा रहेका डा. सुनीलराज गौतम मेडिकल सुपरिडेन्डेन्ट भएर आउने बताइएको छ । डा. कँडेल पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मास्टरर्स इन पब्लिक हेल्थ ( एमपिएच) अध्ययन गर्ने छन् । डा. कँडेललाई स्वास्थ्य निर्देशनालय पोखरामा निर्देशक खिमबहादुर खड्काले स्वागत गरेका छन् । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण २ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा ३ अनुहारमा किन आउँछ चायाँ–पोतो ? यसरी गर्न सकिन्छ उपचार ४ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ कान्तिका निर्देशक डा. पंकजको प्रष्टीकरणः व्यक्तिगत रिसइबी साध्न भिडियो खिचेर अनावश्यक लाञ्छना र अतिरञ्जना गरिएको हो ७ अनसनरत नर्स ज्योतिको माग सम्बोधन गर्न भएन सहमति TFN ट्रेण्डिङ सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? कण्डमको सही प्रयोग कसरी गर्ने ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् गर्मीका लागि उपयुक्त यी खानेकुरा नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती सामाजिक सुरक्षा कोषः सुरक्षा कि केवल योगदान संकलन ? कण्डमको सही प्रयोग कसरी गर्ने ? ढल्केवरमा क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माणका लागि प्रक्रिया अगाडि बढिसकेको छ : स्वास्थ्यमन्त्री को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् गर्मीका लागि उपयुक्त यी खानेकुरा नर्सिङ काउन्सिलको अध्यक्षमा सकुन्तला, रजिष्ट्रारमा पार्वती